२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

नगरस्तरीय वाद विवाद प्रतियोगितामा प्रज्वल बस्याल प्रथम

मायादेवी अनलाइन, कपिलवस्तु । नगर स्तरीय वाद विवाद प्रतियोगितामाा प्रज्वल बस्याल प्रथम भएका छन् । वाणगंगा बाल संजालको आयोजनामा भएको कोरोना कि भोकमरी शिर्षकको उक्त प्रतियोगितामा गंगा पन्थी द्धितिय, विजय पौडेल तृतिय भएका छन् भने सृष्टी घिमिरे सान्त्वना हुन सफल भएकी छन् । नगर स्तरीय उक्त प्रतियोगितामा ११ वटै वडाका गरि ४७ जना सहभागी थिए…