२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

विजयनगर गाउँपालिकाका वडा अध्यक्षले कार्यालय परिषर मै कुटाई खाए !

कपिलवस्तु । कपिलवस्तु विजयनगर गाउँपालिकाको परिसरभित्रै वडा अध्यक्षले कुटाई खाएका छन् । गाउँपालिका कार्यालय परिसरमै वडा–४ का वडा अध्यक्ष तिलक कँडेलमाथि हातपात हुनु अपमान भएको गाउँपालिकाले जनाएको छ । आर्थिक लेनदेनको विवादलाई गाउँपालिकाको न्यायिक समितिमा निवेदन परेपछि गाउँपालिकाले निवेदक सोहि गाउँपालिका वडा नं. ६ का तेजप्रसाद पौडेल र वडा अध्यक्ष कँडेललाई छलफलका लागि आइतबार बोलाएको…