२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

गाउँतहको विकासमा २ करोड

पार्वती पाण्डे, कपिलवस्तु, २८ पुस । संघिय संरचना कार्यान्वयनसँगै अव गाउँतहमा विकास निमार्णले गति लिन थालेको छ । धुलाम्मे गाउँका सडकअब चिल्ला र राम्रा हुने छन । धुलो धुवाँको हैरानी खेपेका जनतालाई विकासे राहत मिल्ने छ । जनतालाई विकास गर्ने प्रतिवद्धता अनुरुप कार्य गर्न थालिएको वाणगंगा नगरपालिका वडा नं ५ का अध्यक्ष भिष्मराज भुषालले बताउनु…