२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

बाणगंगामा ५ वर्षे उद्यम विकास रणनितीक योजना निमार्ण

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी ५ वर्षका लागि उद्यम विकास रणनितिक योजना निमार्ण गर्ने क्रममा बृहत कार्यशाला जीतपुर चारनम्बरमा सम्पन्न भएको छ । बांणगंगालाई नेपालकै आर्थिक रुपमा समृद्ध नगरपालिकाको रुपमा निमार्ण गर्ने परिकल्पनालाई साकार पार्न योजनाबद्ध विकासको थालनी स्वरुप शुरु गरिएको हो । सम्पन्न कार्यशालामा बाणगंगा नगर कार्यपालिकाका पदाधिकारीहरु, सामाजिक संघसंस्था, उद्यमी…