१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

नवौं कपिलवस्तु महोत्सवमा उत्साह थपिदैं

मायादेवी अनलाइन, कपिलवस्तु, ३ पुस । वुद्धरंगशाला ४ नं. जीतपुरमा नवौं कपिलवस्तु महोत्सव सञ्चालन भैरहेको छ । मंसिर २३ गते देखि सञ्चालन भएको महोत्सवमा दर्शकहरुको भिड बढेको छ । “एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सञ्चालन गरिएको हो । महोत्सवको नवौं दिन सम्ममा ४ करोड १० लाखको…