२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

चन्द्रौटामा बजाजको नयाँ मोडलको मोटरसाइकल लञ्च

राम अवतार चौधरी, चन्द्रौटा । कपिलवस्तुको चन्द्रौटामा बजार कम्पनीको नयाँ ब्राण्डेड मोटरसाइकल लञ्च गरिएको छ । शिवराज नगरपालिका–५ मा रहेको जिनत अटो मोटिभसमा बजाज कम्पनीको नयाँ ब्राण्डेड मोटरसाईकल लञ्च गरिएको हो । नेपालमा सर्वाधिक बिक्री हुने बजाज कम्पनीको नयाँ मोडल १२५ सिसीको पल्सर मोटरसाइकल लञ्च भएको अटो मोटिभसले जनाएको छ । बजारमा भर्खरै आएको मोटरसाइकलको…