२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

व्यवसायिक केरा खेतीतर्फ किसान आकर्षित

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाका किसान उन्नत जातको केरा खेती तर्फ आकर्षित भएका छन् । स्थानीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि उनीहरुले केरा खेती गर्न थालेका हुन् । किसानहरुले परम्परागत बिउको प्रयोग गर्न छोडेका छन् । थोरै लगानीबाट बढी आम्दानी गर्न सकिने र बजारीकरणमा पनि समस्या नहुने भएकोले कृषकहरुले उन्नत जातको केरा खेती थालेका…