१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

सुझाव मात्र !

कविता हेर त तिमीले आलस्य गरे नि परिश्रमी हातहरू चलि नै रहे ! अँगेनामा सक्दो पानी छ्यापे नी, दाउराहरू दनदन बलि नै रहे ! ×××××××××××××××× एउटाले नहेर्दैमा फूलको सुन्दरता तुरुन्तै मुर्झाइ कहाँ पो झर्छ र ? माया ममताको कसिलो बन्धन वैर भावको छुरीले कसरी छिन्छ र ? ××××××××××××××××× महाभारत कसैको आवश्यकता हैन, रामायण रच्नु पनि…