१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

गजलः दशैं तिहार मेरो रुदै जानी भो !

भानु घिमिरे, अर्घाखाँची । ऐले पनि दशैं तिहार मेरो रुदै जानी भो घरमा बुढी आमा तस्बिर छुदै जानी भो सधै लाग्छ आउने साल खुसी हुने छु म कस्तो कर्म परदेशी पीडा हुदै जानी भो बिताउछु जिन्दगी सधै आशाहरु बाधेर दशैं तिहार आशुँले सिरानी धुदै जानी भो आसा हरु पलाउँछन जीवन उकासौला माथि आउला भन्दा गरिब…