कृष्णप्रसाद सापकोटा । पृष्ठभूमिः कोभिड-१९ ले विश्वलाई आक्रान्त बनाएको छ । यसले विश्वको आपूर्तिको श्रृखलालाई विच्छेद पारेको छ । आपूर्तिको श्रृखला विच्छेद भए पछि अर्थतन्त्र स्वतःमन्दीतर्फ धकेलिएको छ । यसले अर्थतन्त्र र जन स्वास्थयमा ठुलो असर परेको छ । चालु आर्थिक बर्षमा ०.६ प्रतिशत हुने अनुमान अन्तराष्ट्रिय मुद्राकोषले गरेको छ तर अझै डाटाहरु केलाउँदै जाने…