नारायण खनाल । देशको ढुकुटी रित्याइरहेको छ राष्ट्रियता र स्वाभिमानमा प्वाल पारिरहेको छ किसानको बाली सिख्रै पारिरहेको छ रुप फरक नियत एक नेपाल असफल बनाउने कुचेष्टा बोकी मडारिरहेको छ । कहिले भ्रष्ट बनेर गन्हाउँछ कहिले कथित बुहारी बनेर रन्थनाउँछ कहिले अंगिकृत भनेर दन्दनाउँछ कहिले फटयांग्रो बनेर खेतबारीमा छाउँछ कहिले रअ बनेर मृत्युु ओकल्छ कहिले छिमेकी…