१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

साताका अक्षरः एलिसा घिमिरेका दुई गजल

गजल १ पागल थिइन यार पागल बनायौ किन ? यही पागलसंग केही दिन रमायौ किन ? तिमी पागल वा म पागल छुट्ट्याउन सकिन यति सजिलै मेरो तस्विर जालायौ किन ? दिवा सपनाहरू हजार देखाएर यार अरे सपनाको महलबाट पछार्यौ किन ? जीन्दगीबाट वाक्क भइ मृत्यु रोज्दा मैले झिनो आस देखाएर मलाई बचायौ किन ? गजल…