१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

संसदमा सम्पत्ति छानविनको आवाज उठाउने प्रण गरेका उम्मेदवार घिमिरे

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु प्रतिनिधि सभा-१ को प्रदेश सभा 'क' का उम्मेदवार डोलकराम घिमिरे सुशासनको मुद्धालाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएका छन् । सांसदको मुख्य भूमिका कानुन निर्माण हो भन्ने प्रष्ट बुझेका घिमिरेले समाजमा देखिएको आर्थिक असमानताको मुख्य जड पत्ता लगाउने गरी आफूले भूमिका खेल्ने बताउँछन् । सत्तारुढ चार दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका…