२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

जीवलाल पौडेललाई मतदाताको दरिलो साथ छ

मायादेवी अनलाइन, चन्द्रौटा ।प्रत्यक्ष चुनावको अनुभव नसम्हालेका जीवलाल पौडेल आसन्न मंसिर ४ को निर्वाचनमा उम्मेदवार बनेका छन् । उमेरले ४६ पुगेका पौडेल आजसम्म निर्वाचन लडेको अनुभव छैन् । सधैं अरुलाई जिताउन मरिहत्ते गर्ने पौडेल हाल आफै उम्मेदवार बनेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । नेकपा (एकीकृत समाजवादी) बाट कपिलवस्तु ३ को प्रदेश सभा 'क' का उम्मेदवार…