२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

निग्लीहवाका मतदाता भन्छन् : दुःखमा साथ दिएका पन्थीलाई फेरि जिताएर समृद्धि ल्याउछौं

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको सरगर्मी बढ्न थालेको छ । राजनीतिक दलका उम्मेदवारहरु यतिबेला आफनो चुनावी एजेण्डा लिएर घरदैलोमा व्यस्त छन् । नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर १ को चुनावी प्रचार प्रसारमा क्रममा प्रदेश सभा सदस्यका उम्मेदवार विष्णु पन्थी मतदाताको घरघर पुगेका छन् । घर-घरमा मत माग्न पुगेका…