१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

महिलाहरुका लागि १० दिने वाद्यवादन तालिम सम्पन्न

गिता अधिकारी, बैरिया ।बाणगंगा- १ का महिलाहरुका लागि संचालित १० दिने वाद्यवादन तालिम जेसिज भवनमा शुक्रबार सम्पन्न भएको छ । नेपाली लोक परम्परागत सांस्कृतिक प्रतिष्ठान कपिलवस्तुको आयोजना र बाणगंगा नगरपालिका वडा नं. १ को सहयोगमा महिलाहरुको लागि १० दिने वाद्यवादन तालिम संचालन गरिएको थियो । समापन कार्यक्रमको प्रमुख अतिथि बाणगंगा नगरपालिकाकी उपमेयर रीता चौधरीले सबै…