१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

सडक–२ को ट्रेलरमा ‘डिस्लाइक’ को वर्षा

काठमाडौँ । सञ्जय दत्त, आलिया भट्ट र आदित्य रोय कपुर अभिनीत ‘सडक–२’ को ट्रेलरमा ‘डिस्लाइक’ को बाढी आएको छ । युट्युबमा अपलोड भएको चार दिनमा शनिबार साँझसम्म उक्त फिल्मको ट्रेलरले ४ करोड ७७ लाख भ्युज पाएको छ । यो हेर्ने दर्शकमध्ये १ करोड ३ लाख ७३ हजार जनाले ‘डिस्लाइक’ को संकेत थिचेका छन् भने ५ लाख ६४…