२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

पढाउन छाडेर पशुपालनमा, गोपाललाई भ्याइनभ्याई

दाङ ।दाङको घोराही उपमहानगरपालिका–२ रामपुरका ३४ वर्षीय गोपाल खनाल ०७३ सालअगाडि सम्म शिक्षण पेसामा थिए । गाउँमै रहेको एउटा निजी स्कुलमा पढाउँदै आएका उनी पछिल्लो ८ वर्षदेखि भने पढाउन छोडेर कृषि पेसामा रमाइरहेका छन् । ‘ग्रीन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेर खनाल पशुपालनमा र कृषिमा रमाइरहेका हुन् । ‘शिक्षण पेसा अथवा अन्य कुनै…