३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

देशमा शान्ति र सामाजिक सद्भावको कामनासहित लुम्बिनीमा विशेष प्रार्थना

भैरहवा । देशमा शान्ति, सद्भाव, सामाजिक एकता र राष्ट्रिय भ्रातृत्व कायम रहोस् भन्ने कामनासहित विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीस्थित ऐतिहासिक मायादेवी मन्दिरपरिसरमा शुक्रबार विशेष प्रार्थना तथा पूजाआजा गरिएको छ । लुम्बिनी विकास कोषको आयोजनामा सम्पन्न विशेष प्रार्थना सभामा पछिल्लो समय देशमा देखिएका अन्योल, सामाजिक विभाजन र अशान्ति अन्त्य भई आपसी सद्भाव, सहिष्णुता र मेलमिलापको…