११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

लागूऔषध कारोबारीको गजबको काइदा, प्रयोग भए एम्बुलेन्स र ट्याङकर !

बुटवल ।   प्रहरीले दुई स्थानबाट गरी ८ ग्राम ७ सय ७० मिलिग्राम ब्राउन सुगर सहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पछिल्लो ६ महिनायता यो परिमाणको ब्राउन सुगर बरामद भएको सबैभन्दा धेरै हो । प्रहरीले देवदहको भलुहीबाट सानु श्रेष्ठको साथबाट ५ ग्राम र विजय तामाङबाट एक ग्राम ३ सय ४० मिलिग्राम ब्राउन…