२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

स्ववियु चुनावमा गुल्मीमा एमाले र माओवादी विद्यार्थीको तालमेल

गुल्मी ।स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका गुल्मीमा तीन विद्यार्थी संगठनबीच तालमेल हुने भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (विप्लव) समूहका विद्यार्थी संगठनबीच स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको हो । आउदो चैत ५ गते गुल्मीका ११ मध्ये १० वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । निर्वाचनको लागि एउटा क्याम्पस बाहेक ९…