बुटवल ।बुटवलको पशु वधशाला सञ्चालन गर्ने सहमति भएको छ । बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीच पशु वधशाला सञ्चालन गर्ने सहमति भएको हो । वधशाला बनेपनि यसअघि सञ्चालन हुन सकेको थिएन बुटवलमा निर्माण भएको वधशाला सहमतिअनुसार वधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख…