२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

सामुदायिक वनमा बाघ मृत फेला

बर्दिया । मधुवन नगरपालिका–८ स्थित गणेश सामुदायिक वनमा शनिबार मृत अवस्थामा पोथी पाटेबाघ फेला परेको छ । अन्दाजी ५-६ वर्ष उमेरको बाघको शरीरका विभिन्न भागमा चोट पटक लागेको छ । सहायक वन अधिकृत सन्तोष चौधरीले शुक्रबार राति बाघ आपसमा जुधेर मृत्यु भएको अनुमान गरिएको बताए । अनुसन्धान र पोस्टमार्टमका लागि राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण…