१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

बाँकेमा मध्यरातमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु, २२ जना घाईते

बाँके । बाँकेबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । मध्यराति भएको दुर्घटना अरु २२ जना घाईते भएका छन् । घाईतेहरुको भरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । बाँकेको अगैयामा भएको दुर्घटनामा भारतबाट नेपाल आएकोहरु परेको बाँकेका प्रमूख जिल्ला राम बहादुर कुर्मावाङले बताउनुभयो । प्रमूख जिल्ला अधिकारी कुर्मावाङका अनुसार ना.…