मायादेवी अनलाइन, चार नम्बर । सरकारले बुद्धको क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आज बजेट भाषणको क्रममा तिलौरोकाटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रकृया अगाडी बढाउने बताउनुभएको हो । सन २०१२ देखि तिलौराकोटको उत्खनन गरिदै आएको छ । विश्व सम्पदा सूचिमा सुचिकृत बनाउन तिलौरोकाटमा भैरहेका कामलाई सरकारले उच्च…