१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

दाङका एक युवकको हत्या

दाङ । दाङको तुलसीपुरमा एक युवकको हत्या गरिएको छ । तुलसीपुर उपमहानगरपालिका-९ मैनानगर निबासी २७ वर्षका मन्दिप भुजको गएराति हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता एवम् इन्स्पेटर चक्र डमरपालले बताए । तुलसीपुरको अटोभिलेजदेखि करिब डेढ सय मिटर उत्तरतर्फ ज्ञानज्योति आधारभूत विद्यालयको भवन पछाडि भुज शनिवार बिहान मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर…