२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

जापानमा आँधीको वितण्डा : मृत्यु हुने २३ पुगे, उद्धारका लागि सेना

टोकियो । जापानमा ६ दशकयताकै शक्तिशाली आँधीले जनजीवन निकै प्रभावित भएपछि उद्धारका लागि सेना परिचालन गरिएको छ । अधिकारीका अनुसार ‘हगिबिस’ आँधीका कारण राजधानी टोकियोको दक्षिणी क्षेत्र निकै प्रभावित बनेको छ । आँधीका कारण हालसम्म कम्तीमा २३ को ज्यान गइसकेको छ ।जापानी समाचार संस्था एनएचकेका अनुसार आँधीका कारण कम्तीमा १६ जना हराइरहेका छन् । प्रतिघण्टा २१६…