२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

प्रदेश २ मा बस पल्टिँदा १५ जना घाइते

जनकपुरधाम– जनकपुरधामबाट राजविराजका लागि छुटेको बस पल्टिँदा १५ जना घाइते भएका छन्। मंगलबार धनुषाको जनकपुरधामबाट सप्तरीको राजविराजको लागि छुटेको ना ४ ख ७८९९ नम्बरको बस धनुषाको विरेन्द्रबजार र धारापानीकोबीचमा पल्टिँदा १५ जना घाईते भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। घाइते हुनेमा ११ जनाको अवस्था सामान्य रहेको छ भने ४ जनाको अवस्था मध्यम खालको…