दाङ । एक पसलमा आगलागी हुदाँ करिब ५ लाख बराबरको क्षति भएको छ। तुलसीपुर १६ लक्ष्मीपुरमा प्रकाश खडकाले संचालन गर्दै आएको रिफेस जनरल स्टोरमा राती साढे १२ वजेतिर बिद्युत तार सर्ट भई आगलागी हुदा पसल भित्र रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार पसलमा रहेको रिचार्ज…