रुपन्देही । रुपन्देहीमा प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । देवदह २ लखनचोकबाट जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीले ६४ हजार नगद र आठ वटा मोबाइल सहित उनीहरुलाई पक्राउ गरेको हो । यस्तै, पछिल्लो ५ दिनको अवधीमा २ लाख २७ हजार ५ सय १७ मूल्य बराबरको पटका बरामद…