२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

अर्घाखाँचीको पांकुरीमा वडास्तरीय नृत्य प्रतियोगिता

गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका ९ स्थित पांकुरी आधारभूत विद्यालयमा एक औपचारीक कार्यक्रमका बिच वडास्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको नियमित अतिरिक्त कार्यक्रमका माध्यमबाट विद्यार्थीहरुको अन्तरनिहीत प्रतिभाको विकास गर्ने उद्देश्यले नृत्य प्रतियोगिता कार्यक्रम आयोजना गरिएको विद्यालयले बताएको छ । उक्त प्रतियोगितामा बाल आधारभूत विद्यालय ठाडाखोला प्रथम, पाँकुरी आधारभूत विद्यालय द्वितिय…