सलिम अन्सारी, प्युठान । जिल्लाको सरुमारानी गाउँपालिका –४ बड्डडाडामा अहिले चौबीसै घण्टा खानेपानी सुविधा पुगेको छ । बड्डडाडा बजार भन्दा ६ किलोमिटर पश्चिममा रहेको डिङ्लाङ खोला मुहानको पानी संकलन गरी वितरण गरेपछि यहाँका १ सय ४५ घरधुरीमा पानीको पर्याप्त सुविधा भएको डिङ्लाङ्खोला लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाका सचिब पुष्पराज न्यौपानेले जानकारी दिए । संस्थान र…