१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

रेल मार्गको सम्भावनाबारे अध्ययन गर्न चिनीयाँ टोली लुम्बिनीमा

भुवन पाण्डे, भैरहवा, २४ कार्तिक । रेल मार्गको सम्भावनाबारे अध्ययन गर्न चिनियाँ उच्च प्राविधिकसहितको टोली लुम्बिनी आएको छ । चाइनाको केरुङ हुँदै पोखरा, काठमाडौँ देखि लुम्बिनी सम्मको रेलमार्गको संभाव्यता अध्ययन गर्न टोली लुम्बिनी आएको हो । टोलीले मुग्लिङ देखि नवलपरासीको बर्दघाट हुँदै लुम्बिनीसम्मको रेल मार्गका लागि औगोलीक अवस्थाको अध्ययन गरेको छ । अध्ययनको क्रममा चीनीय…