२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्युठानमा ६० प्रतिशत मत खस्यो, स्थानीय तह भन्दा १० प्रतिशत कम

सलिम अन्सारी, प्युठान, २१ मंसिर । जिल्लामा बिहिबार सम्पन्न प्रदेश तथा प्रतिनिधीसभा चुनावमा ६० प्रतिशतको हाराहारीमा मत खसेको छ । मतदान उत्साहपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।गत स्थानीय तह चुनाबमा जिल्लामा ७० प्रतिशत मत खसेको थिया े। जिल्लाका नौ वटै स्थानीय तहमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद…