लक्ष्मण पोखरेल, बुटवल, १९ मंसिर । रुपन्देहीमा निर्वाचनको तयारी पुरा भएको छ । यही मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेस सभा निर्वाचनका लागि जिल्लामा सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा २ सय ८ मतदान स्थलमा ५ सय ९८ मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी…