बिष्णु कुमार आले, अर्घाखााची २० कार्तिक । आगामी मंसिर २१ गते दोस्रो चरणमा सम्पन्न हुन गैरहेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागी मुख्य निर्वाचन कार्यालय अर्घाखाँचीले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । मुख्य निर्वाचन कार्यालयमा पुगेर राष्ट्रिय जनमोर्चाका शेर बहादुर भट्टराईले प्रतिनिधी सभाकालागी दिनु भएको आफनो उम्मेदवारी फिर्ता लिनु भएको छ । त्यस्तै…