मायादेवी अनलाइन, चार नम्बर । (नेकपा) कपिलवस्तुले एक प्रेस विज्ञप्ती जारी गर्दै केही समय यता सामाजिक संजालका माध्यमबाट देखा परेका आरोप प्रत्यारोप प्रति पार्टीको ध्यानाकृष्ट भएको जनाएको छ । (नेकपा) जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ द्धारा जारी संयुक्त प्रेस विज्ञप्ती मार्फत नेपाल सरकार र विभिन्न संघ संस्थाका माध्यमबाट गरिएका संस्थागत…