मायादेवी अनलाइन, चार नम्बर । पछिल्लो २४ घण्टा पछि कपिलवस्तुमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले आइतबार साँझ दिएको जानकारी अनुसार जिल्लाका तीन स्थानीय तहमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा महाराजगञ्ज नगरपालिकाका ९ जना, यशोधरा गाउँपालिकाका १३ जना र कपिलवस्तु नगरपालिकाका…