बिष्णु कुमार आले, अर्घाखाँची । रुपन्देहीमा सोमबार राति ५ जनाको हत्या भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छिबजार मैनैयामा उक्त घटना भएको हो । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छि बजारका कृष्ण पुनको गंगादेबी पशु गाई फर्ममा काम गर्ने ६ जना मध्ये ५ जनालाई हत्या गरिएको छ । यसरी मृत्यु हुनेमा रूपन्देही…