२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कपिलवस्तुमा ५ सय नजिक पुगे कोरोना संक्रमित, कुन स्थानीय तहमा कति ?

मायादेवी अनलाइन, चार नम्बर । झण्डै एक महिनाको अवधिमा कोरोना संक्रमितको संख्या कपिलवस्तुमा ५ सयको हारहारीमा पुग्न लागेको छ । जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको कोरोनाको फैलावट तीव्र बन्दै गइरहेको छ । दिनहुँ जसो जिल्लामा संक्रमित भेटिन थालेका छन । शुक्रबार मात्र जिल्लामा थप ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ…