मायादेवी अनलाइन, तौलिहवा । गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारगारमा रहेका दुई जना कैदी रिहा हुँदै छन । राम्रो चालचलन तथा ५० प्रतिशत कैद भुक्तान गरेका उनीहरु बिहीवार दिउँसो रिहा हुँदै छन् । दिवसका अवसरमा राष्ट्रपति बिद्यादेबी भण्डारीले कपिलवस्तुसहीत देशका बिभिन्न कारागारमा रहेका २ सय ४१ जना रिहा गरेकी हुन् । नकारात्मक सुचीको मुद्दामा नपरेका र…