७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

विप्लव समूहद्धारा कपिलवस्तुमा ३० बिघा जग्गा कब्जा, जवरजस्त गरे प्रतिवाद हुने चेतावनी

कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको किसान संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) कपिलवस्तुले कपिलवस्तु नगरपालिका वडा नं. ११ रेहरामा ३० बिघा जग्गा कब्जा भएको बताएको छ । संगठनका कपिलवस्तु अध्यक्ष गल्फासले आइतबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त जग्गा बर्षौदेखि जमिन्दारी गर्दै आएका र हाल गयल जमिन्दारहरु रहेबा गृजेश सिंह, चन्द्रभान सिंह…