२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

विश्वमा कोरोना सङ्क्रमितको संख्याले ६० लाख नाघ्यो

काठमाण्डौ । विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६० लाख नाघेको छ । अहिलेसम्म ६० लाख २६ हजार ९१ जनामा सङ्क्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म साढे २६ हजार भन्दा धेरै निको भएका छन् भने ३ लाख ६६ हजार भन्दा धेरैको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा १७ लाख ९३ हजार…