२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

चिनियाँ राष्ट्रपति सि आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङ पहिलो पटक नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार राष्ट्रपति सी शनिबार साँझ करिब पाँच बजे भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौं आइपुग्ने कार्यक्रम छ । नेपाल आएपछि राष्ट्रपति सिले साँझ ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै साँझ ७ः३०…