काठमाडौं । संसद सचिवालयकै कर्मचारीलाई बलात्कारको अभियोगमा पक्राउ निवर्तमान सांसद कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राख्न माग गरिएको छ । जिल्ला न्यायाधीवक्ताको कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेपछि म्याद थपबारे बहस भइरहेको छ। सरकारी वकिलको कार्यालयले महरालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न पाउनुपर्ने जिकिर गरेको छ। गत असोज १९ गतेदेखि महानगरीय…