२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेपाल र चीनबीच उच्चस्तरीय वार्ता सुरु, १५ ओटा सम्झौतापत्रमा हस्ताक्षर हुने

काठमाण्डौ । नेपालको दुई दिने भ्रमणमा आउनुभएका चीनका राष्टपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डलबीच वार्ता सुरु भएको छ । होटल सोल्टीमा जारी वार्तामा आपसी हित र विभिन्न परियोजनाका बारेमा छलफल भइरहेको छ । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राष्टपति सीले सम्बोधन गर्नुभएको छ । वार्ताको सुरुवातमा प्रधानमन्त्री…