३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

चारैतिरबाट किसान मर्कामा

दीपा महत, निग्लिहवा, २३ पुस । कपिलवस्तु नगरपालिका ९ का किसान शिवपुजन बरईको खेतमा लटरम्म टमाटर फलेका छन् । बन्दा, फूलगोभी, धँनिया, भान्टा पनि उत्तिकै मात्रामा छ । टमाटर फुलखेल्ने अवस्थामा छ भने सिमि, बोडी, करेला पनि हुँर्कदो अवस्थामा देख्न सकिन्छ । जसरी बरई आफुले गरेको मेहनत देखेर खुसी देखिन्छन उत्तिकै बढी चिन्तामा पनि छन…