बुटवल, १७ पुस । पेट्रोलियम पदार्थको मुख्य बृद्धि हुनासाथ भाडा बृद्धिको दवाव दिन शुरु गरेका सार्वजनिक यातायात व्यवसायीले बैज्ञानिक भाडा कायम गर्नमा आलटाल गरेका छन् । ००७२ सालमा सार्वजनिक सवारी साधनको भाडादर लागू भए पनि यस क्षेत्रका यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्दै आएका छन् । छोटो तथा लामो रुटमा चल्ने सवारी साधानले १०…