२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

ओली समूहले बसाल्यो शिवराज नगर कमिटीको बैठक

मायादेवी अनलाइन, चन्द्रौटा ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको शिवराज नगर कमिटीकोे बैठक सम्पन्न भएको छ । बैठकले केन्द्रको अन्तर पार्टी निर्देशन, प्रदेशको परिपत्र र जिल्लाको सर्कुलर अध्ययन गरी सो अनुसार गर्ने गराउने, नेतृत्व चयन गर्ने, नगर कमिटि विस्तार गर्ने, वडा कमिटी विस्तार गर्ने, जनसंगठन भेला गर्ने, भूमि समस्या समाधान आयोगलाई जनताको पक्षमा काम गर्न…