२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

जसपा संसदीय दलको निर्वाचन आज, राई र यादबको दाबी

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन बुधबार हुँदैछ। जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधानअनुसार आज हुने संसदीय दलको निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरिएको हो। जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य रहेको निर्वाचन समिति गठन गरिसकेको छ। जसपा…